२०८१ चैत ७, बिहिवार , ०७:३५:१५ बजे

Sajhamanch
'

पाथीभरा संरक्षणको माग गर्दै माइतीघरमा सुतेर प्रदर्शन

बुधवार, चैत ६, २०८१

काठमाडौं । पाथीभरा संरक्षणको माग गर्दै मुक्कुमलुङ ताङ्सेप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले माइतीघरमा सुतेर प्रदर्शन गरेको छ । ती समितिले बुधवार माइतीघरमा सुतेर प्रदर्शन गरेका हुन् ।

सिंहदरबार घेर्ने उद्घोष गरेको भए पनि कुपण्डोलबाट आएको र्‍यालीले माइतीघरमा आएर सडकमा सुतेर नाराबाजीसहित कोणसभासहित प्रदर्शन गरेको हो । उनीहरूले केही महिना अघिदेखि पाथीभरा संरक्षणको माग गर्दै प्रदर्शन गर्दै आएका छन् ।

सम्बन्धित खबर