२०८१ फागुन २०, मङ्गलवार , १०:०९:३६ बजे

Sajhamanch
'

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

मङ्गलवार, फागुन २०, २०८१

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्ने भएका छन् । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्नेछ ।

अर्थ समितिको बैठक कक्ष बस्ने बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ । ।

त्यस्तै दिउसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बोलाइएको छ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा पानीजहाज कार्यालय समृद्ध पदाधिकारीसँग छलफल, गर्ने कार्यसूची रहेको छ ।

सम्बन्धित खबर