२०८१ फागुन १६, शुक्रवार , ०५:२१:३० बजे

Sajhamanch
'

खनिउको रुखबाट खसेर इलामका खनालको मृत्यु

शुक्रवार, फागुन १६, २०८१

झापा । इलाममा खनिउको रुखबाट लडेर एकजनाको मृत्यु भएको छ ।

फागुन २ गते खनिउको रुखबाट लडेर घाइते भएका इलाम देउमाई नगरपालिका वडा नं. ४ याक्सी बस्ने ४९ वर्षीय कमल खनालको उपचारका क्रममा आज मृत्यु भएको हो ।

घाइतेलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएकोमा उपचाका क्रममा आज विहान ९ बजे मृत्यु भएको इलाम प्रहरीले जनाएको छ ।

शुक्रवार, फागुन १६, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर