२०८२ असार १४, शनिवार , ०५:२३:५८ बजे

Sajhamanch
'

लमजुङमा भूकम्पको धक्का

सोमवार, फागुन १२, २०८१

लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ ।

आज बिहान ९ बजेर ११ मिनेट जाँदा मर्स्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सो भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको छ ।

सम्बन्धित खबर