२०८२ असार १४, शनिवार , ०१:४८:१५ बजे

Sajhamanch
'

७ महिनामा सेनाद्वारा ५६ वटा बम डिस्पोज

आइतवार, फागुन ११, २०८१

काठमाडौँ । नेपाली सेनाले ७ महिनाको अवधिमा ५६ वटा बम डिस्पोज गरेको छ। सेनाको बम डिस्पोजल टोलीले साउन महिनादेखि हालसम्मको ७ महिनाको अवधिमा विभिन्न प्रकारका बम डिस्पोज गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आइतबार गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सोही अवधिमा ६ वटा शङ्कास्पद बस्तु समेत डिस्पोज गरिएको सेनाको भनाइ छ ।

सम्बन्धित खबर