२०८१ फागुन ११, आइतवार , ०९:५७:३८ बजे

Sajhamanch
'

एयरपोर्टमा पार्किङ शुल्क असुल्न ठेक्का आह्वान

आइतवार, फागुन ११, २०८१

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयरलाइन्स भवन तथा आन्तरिक टर्मिनल भवन अगाडि रहेको बिसान क्षेत्रमा सवारी साधन बिसान शुल्क उठाउन ठेक्का आह्वान भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय गौचरले आज एक सूचना जारी गर्दै विभिन्न सर्तसहितको बोलपत्र फारम पेस गर्न आह्वान गरेको हो ।

विमानस्थलमा चर्को शुल्क असुल गरिएको भन्दै पछिल्लो समय आलोचना हुँदै आएको छ ।

tt

सम्बन्धित खबर