२०८२ असार १४, शनिवार , ०६:५२:४७ बजे

Sajhamanch
'

बिजुलीको पोलमा तार जोड्ने क्रममा करेन्ट लागेर राईको मृत्यु

शुक्रवार, फागुन ९, २०८१

झापा । संखुवासभामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

हिजो साँझ ६ः४५ बजे संखुवासभा मकालु ६ बस्ने अन्दाजी २५ वर्षीय उपेन्द्र राई बिजुलीको पोलमा चढेर तार जोड्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो ।

घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रवार, फागुन ९, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर