
काठमाडौं । भारतको ओडिसास्थित किट कलेजमा छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणपछि कलेज प्रशासनले निकालेका नेपाली विद्यार्थीहरू घर फर्कन थालेका छन् ।
झापाको काँकरभिट्टा नाका हुँदै उनीहरू नेपाल फर्किएका हुन् । सुरक्षा स्रोतका अनुसार किट कलेजबाट निकालिएका केही विद्यार्थी अहिले घर आइपुगेका छन् ।
सुरक्षा स्रोतले उपलब्ध गराएको विवरणअनुसार पूर्वी नाकाबाट फर्किएका विद्यार्थी यसप्रकार छन्-
१) आरती रोही- सप्तरी
२) सालिमी दास- सप्तरी
३) रिसक सिंह- सप्तरी
४) आयुष राज- सप्तरी
५) प्रजित यादव- सप्तरी
६) कृष दास- सप्तरी
७) राकेश साह- सप्तरी
८) नवीन मण्डल- सप्तरी
९) ओमप्रसाद पौदार- सुनसरी
१०) आदित्य मिश्र- मोरङ
११) सुलभ पौडेल- कास्की
१२) आयुष अधिकारी- कास्की
१३) समिम पौडेल- काठमाडौं
१४) आकाश शाह- ललितपुर
१५० पियुस शाह- काठमाडौं
१६० विकेश श्रेष्ठ- काठमाडौं