२०८१ फागुन ८, बिहिवार , ०४:२८:०६ बजे

Sajhamanch
'

दिल्लीमा बिहानै भूकम्पको धक्का

सोमवार, फागुन ५, २०८१

भारतको दिल्लीमा बिहानै भूकम्प गएको छ । सोमबार बिहान ५ :३६ बजे दिल्ली–एनसीआरमा ४.० म्याग्निच्युडको भूकम्प गएको हो ।भूकम्पको शक्तिशाली झट्का महसुस भएपछि स्थानीय घर बाहिर निस्किएका थिए । भूकम्पको केन्द्र दिल्लीको जमिनबाट ५ किलोमिटर गहिराइमा रहेको थियो ।

दिल्ली प्रहरीले आपतकालीन अवस्थामा खबर गर्न भनेको बीबीसीले जनाएको छ । एजेन्सी

सम्बन्धित खबर