२०८१ फागुन ७, बुधवार , ०८:४०:५५ बजे

Sajhamanch
'

विचाराधीन विधेयकहरूलाई दुवै सदनबाट अघि बढाउने सत्तापक्षका प्रमुख सचेतकहरूको निर्णय

आइतवार, फागुन ४, २०८१

काठमाडौँ । सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठकले सदनमा विचाराधीन विधेयकहरूलाई अघि बढाउने निर्णय गरेको छ ।

नेकपा (एमाले)को संसदीय दलको कार्यालय सिंहदरबारमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सत्ता पक्षीय प्रमुख सचेतकहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

दुवै सदनले विचाराधीन विधेयकहरू अघि बढाउने, शिक्षा र निजामती कर्मचारी विधेयक यही अधिवेशनबाट पास गर्नुपर्ने निर्णय बैठकले गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

सम्बन्धित खबर