२०८१ फागुन २, शुक्रवार , १२:००:४० बजे

Sajhamanch
'

३२ वर्षीय राईको सुतेकै ठाउँमा मृत्यु

शुक्रवार, फागुन २, २०८१

झापा । सुनसरी बराहक्षेत्रका एक व्यक्तिको सुतेको ठाउँमै मृत्यु भएको छ ।

बराहक्षेत्र –१ खारखोला बेलडाँडा बस्ने ३२ वर्षीय सागर राई बेलुका खाना खाई आफ्नै टिनको छानो टिनकै टाटीबेरा भएको एकतले घरमा श्रीमती र २० महिनाको छोरासंगै सुतेकोमा बिहान मृत फेला परेका हुन् ।

हिजो बिहान ६ बजे उनकी श्रीमती २२ वर्षीया बबिता गुरुङले उठाउँदा उनको मृत्यु भइसकेको थियो । इलाका प्रहरी कार्यालय चतराबाट प्रहरी टोली खटिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शुक्रवार, फागुन २, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर