२०८१ फागुन २, शुक्रवार , ०७:४७:४० बजे

Sajhamanch
'

कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक

शुक्रवार, फागुन २, २०८१

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सूचना जारी गरी २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को परीक्षातालिका सार्वजानिक गरेको हो।

बोर्डका अनुसार साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित र आंशिक परीक्षा २०८२ वैशाख ११ गते शुरु भई २४ गते सकिनेछ।

सम्बन्धित खबर