२०८१ फागुन २७, मङ्गलवार , ०६:४६:४४ बजे

Sajhamanch
'

ताप्लेजुङमा भीरबाट लडेर लिम्बूको ज्यान गयो

सोमवार, माघ २८, २०८१

झापा । ताप्लेजुङमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

शनिवार दिउँसो ३ः३०बजे ताप्लेजुङ मिक्वाखोला-५ तिलजुङ बस्ने अन्दाजी ४० वर्षीया तेजकला लिम्बूको भीरबाट लडेर मृत्यु भएको हो ।

आफ्नो घरबाट एक किलोमिटर दक्षिणपूर्वमा रहेको जंगलमा घाँस काटेर घर फर्कने क्रममा ठूलो ढुंगाको भीरबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर