![](https://sajhamanch.com/wp-content/uploads/2024/12/pokistan-vs-nepal.jpg)
काठमाडौं । एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । समूह बी मा रहेका नेपाल र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार बिहान १२ः४५ बजे क्वालालम्पुरस्थित बायुमास ओभलमा सुरु हुनेछ ।
पाकिस्तान पहिलो खेलमै भारतसँग पराजित भएकोले नेपालले आजको खेल जित्न सके सुपर फोर मा प्रवेश गर्नेछ । पुजा महतोको कप्तानीमा रहेको नेपाली टोली उच्च मनोबलका साथ मलेसिया पुगेको छ ।
आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको विजेता बनेपछि नेपाल यू-१९ विश्वकप र यू-१९ एसिया कपमा छनोट भएको थियो ।