२०८२ माघ ६ मङ्गलवार , ०२:१०:२२ बजे

Sajhamanch
'

यस्तो रहनेछ आजको मौसम

बिहिवार, मंसिर २७, २०८१

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु साथै केही स्थानमा कुहिरोको सम्भावना छ।

दिउँसो आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। राति पनि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ।

सम्बन्धित खबर

यस्तो रहनेछ आजको मौसम
आइतवार, पौष २७, २०८२
आजको मौसम
सोमवार, पौष २१, २०८२