२०८१ मंसिर २८, शुक्रवार , ०३:२१:३६ बजे

Sajhamanch
'

बिआरआई फ्रेमवर्कअन्तर्गत अनुदानका परियोजना मात्रै अघि बढ्छ : कांग्रेस

सोमवार, मंसिर २४, २०८१

काठमाडौं । नेपाली कांग्रेसले बिआरआई फ्रेमवर्कअन्तर्गत चीनले अनुदान दिने परियोजनाहरू मात्र अघि बढ्ने बताएको छ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले चीनले अनुदान दिने परियोजनामात्रै नेपालमा अघि बढ्ने निष्कर्ष निकालेको हो।

प्रवक्ता प्रकाशशरण महतले दिएको जानकारीअनुसार बैठकमा बिआरआईका विषयमा पनि कुराकानी भएको छ।

सम्बन्धित खबर