२०८२ कार्तिक ३०, शनिवार , ०२:१७:०२ बजे

Sajhamanch
'

हतकडी लगाएर मनाङेलाई अदालतमा पेश

मङ्गलवार, कार्तिक २७, २०८१

काठमाडौं । ज्यान मार्ने उद्योगमा प्रक्राउ परेका दिपक मनाङेलाई अदालतमा पेश गरिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई मंगलबार बिहान पक्राउ गरेपछि हतकडि लगाएर जिल्ला अदालत काठमाडौंमा पेश गरिएको हो।

आजै उनी कारागार चलान हुनेछन्। गत कार्तिक २० गते सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाइएको थियो। मनाङे मनाङको प्रदेश निर्वाचन क्षेत्र १ (ख)बाट निर्वाचित स्वतन्त्र सांसद हुन्।

सम्बन्धित खबर

आज देशभरको मौसम सफा रहने
शनिवार, कार्तिक ३०, २०८२
आज वर्षकै पहिलो एकादशी
शनिवार, कार्तिक ३०, २०८२