२०८१ पौष ७, आइतवार , ०३:५८:०४ बजे

Sajhamanch
'

कोटेसन आह्वान गरिएको सम्बन्धमा

मङ्गलवार, कार्तिक २७, २०८१

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
NMC-COOP
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मिति २०८१/०७/२७

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गत बचत तथा ऋण व्यवसायलाई निम्नानुसारको सामग्री आवश्यक भएको हुँदा मूल्य अभिवृद्धि कर VAT मा दर्ता भएका इच्छुक विक्रेताहरुमा निम्न शर्तहरु अन्तर्गत रही सिलबन्दी कोटेशन पेस गर्नुहुन आह्वान गरिन्छ ।

आवश्यक सामग्री

१. इप्सन M200 प्रिन्टर (एक थान)

                       Print Speed: 34ppm

                      Print Resolution: 1440/720 dpi or above

                      Print Size: A4 and below

                      Printing Mode: USB 2.0 and LAN

                      Printing Type: Inkjet

२. क्यानन् LBP 6030 (२० थान)

                      Print Speed: 18ppm

                     Print Size: Legal (215.9 mm x 355.6 mm)

                     Printing Mode: USB 2.0

                     Printing Type: Laser 

शर्तहरुः
१. कोटेशन पेश गर्दा आफूले उपलब्ध गराउने सामग्रीको पूर्ण विवरण Full Specification उल्लेख गर्नुपर्नेछ ।
२. वारेण्टी वा ग्यारेन्टी समय उल्लेख भएको हुनुपर्नेछ ।
३. तोकिएको गुणस्तरभन्दा कम गुणस्तर सामग्री संस्थाले खरिद गर्ने छैन ।
४. कोटेशन पेश गर्दा सामग्री उपलब्ध गराउन सक्ने संख्या र अवधि उल्लेख गर्नुपर्नेछ ।
५. कोटेशन पेश गर्दा मूल्य अभिबृद्धि कर, ढुवानी शुल्क लगायतको विवरण स्पष्ट उल्लेख गर्नुपर्नेछ ।
६. सामग्री संस्थाको बिर्तामोड कार्यालयस्थित स्टोरमा डेलिभरी दिनुपर्नेछ ।
७. कोटेशन २०८१ मंसिर ४ गते मंगलबार कार्यालय समयभित्रमा संस्थाको मेचीनगर– १३, चारआली स्थित प्रधान कार्यालयमा बुझाउनु पर्नेछ, वा [email protected] मा इमेल गर्नुपर्ने छ ।
८. कोटेशनको निर्णय गर्न अन्तिम अधिकार संस्थामा निहित रहने छ ।
९. थप जानकारीका लागि ९८५२६८९४६० मा सम्पर्क गर्न सकिनेछ ।

– बचत तथा ऋण ब्यवसाय, प्रधान कार्यालय

सम्बन्धित खबर