२०८१ पौष ११, बिहिवार , ०६:१८:१७ बजे

Sajhamanch
'

दोलखामा ४.५ म्याग्निच्युडको भूकम्प

आइतवार, कार्तिक ११, २०८१

काठमाडौं । दोलखाको केन्द्रविन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति साढे ११ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु लामिडाँडा आसपास थियो ।भूकम्पले पुर्‍याएको क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

सम्बन्धित खबर