२०८१ पौष १५, सोमवार , १०:३९:४७ बजे

Sajhamanch
'

दुर्गा प्रसाईँलाई १ लाख धरौटीमा छाड्न अदालतको आदेश

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । साइबर अपराधमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

प्रसाईँले विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा ५ वर्षसम्म कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको थियो । उनी १० दिनअघि पक्राउ परेका थिए ।

मङ्गलवार, असोज १५, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर