२०८१ असोज ३, बिहिवार , ०६:०६:३५ बजे

Sajhamanch
'

इङ्गल्याण्ड र अष्ट्रेलियाबीचको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट आज

आइतवार, भदौ ३०, २०८१

काठमाडौं । इङ्गल्याण्ड र अष्ट्रेलियाबीचको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट आज हुँदैछ । यो खेल बेलुका सवा ७ बजे इङ्गल्याण्डको म्यानचेस्टरमा शुरु हुनेछ ।

यसअघि पहिलो खेल अष्ट्रेलियाले २८ रनले र दोस्रो खेल इङ्गल्याण्डले तीन विकेटले जितेको थियो । दोस्रो खेलमा अष्ट्रेलियाले एक सय ९३ रन बनाए पनि इङ्गल्याण्डले १९ ओभरमै लक्ष्य भेटाएको थियो । आजको खेल जित्ने टोलीले शृङ्खला नै जित्नेछ ।

सम्बन्धित खबर