२०८१ असोज १, मङ्गलवार , ११:०२:०८ बजे

Sajhamanch
'

प्रिमियर लिगमा आज आठवटा खेल हुँदै

शनिवार, भदौ २९, २०८१

झापा । इंग्लिस प्रिमियर लिग फुटबलमा आज आठवटा खेल हुँदैछन् ।

नेपाली समयअनुसार बेलुका सवा ५ बजे म्यानचेस्टर यूनाइटेड र साउथह्याम्पटन तथा पौने ८ बजे लिभरपुल र नटिङघम फरेस्ट, म्यानचेस्टर सिटी र ब्रेन्टफोर्ड, फुलहम र वेस्टह्याम, क्रिस्टल प्यालेस र लेस्टरसिटी, ब्राइटन र ईपस्वीच टाउनबीच खेल हुनेछ । त्यस्तै राति सवा १० बजे एस्टनभिल्ला र एभर्टन तथा पौने एक बजे चेल्सी र बर्नमाउथ खेल्दैछन् ।

सम्बन्धित खबर