२०८२ जेठ ५, आइतवार , ०४:१०:१३ बजे

Sajhamanch
'

सुनसरीको बराहक्षेत्रमा करेन्ट लागेर १ जनाको मृत्यु

सोमवार, भदौ १७, २०८१

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-६ चिलियाटापु स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

हिजो साँझ स्थानीय ४५ बर्षीय गंगाराम यादवलाई आफ्नै घरको पानि खाने कलमा जडान भएको मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनास्थलको सम्पुर्ण कानूनी प्रकृयाको लागी इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोली खटिएको थियो ।

सम्बन्धित खबर