२०८२ पौष ९ बुधवार , ०८:५०:२५ बजे

Sajhamanch
'

इटहरीमा करेन्ट लागेर १ जनाको मृत्यु

आइतवार, भदौ १६, २०८१

सुनसरी । सुनसरीको इटहरी उप-महानगरपालिका-२ स्थितमा करेन्ट लागेर १ जना पुरुषको मृत्यु भएको छ ।

हिजो साँझ निर्माणाधिन घरमा वाईरिङ गर्ने क्रममा अचानक करेन्ट लाग्दा ५० बर्षीय पाचु उराउको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनाको जानकारी प्राप्तहुनासाथ प्रहरी अधिकृत सहितको टोलीले शवको कानूनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागी बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा पठाएको छ भने घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खबर