२०८२ जेठ ४, शनिवार , ०३:५९:५० बजे

Sajhamanch
'

प्रहरीको ३० वर्षे अवकाश विवादमा आज सर्वोच्चले सुनुवाइ गर्दै

शुक्रवार, भदौ १४, २०८१

काठमाडौं । प्रहरीको ३० वर्षे सेवा अवधि विवादमा सरकारले दिएको पुनरावलोकन निवेदनमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ।

न्यायाधीश डा.नहकुल सुवेदी र विनोद शर्माको इजलासले सोही विषयमा शीघ्र सुनुवाइ गर्नु आवश्यक देखिएको भन्दै आजका लागि मिति तोकेको हो ।

सम्बन्धित खबर