२०८१ चैत ३०, शनिवार , १२:४७:१० बजे

Sajhamanch
'

एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु

बुधवार, साउन २३, २०८१

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार क्याप्टेनसहित ५ जनाको शव निकालिएको छ । हेलिकप्टर पाइलट अरुण मल्लबाहेक अरु चार जना चिनियाँ नागरिक रहेका छन् ।

सम्बन्धित खबर