२०८१ पौष १२, शुक्रवार , ०८:४७:३३ बजे

Sajhamanch
'

टीआरसी विधेयक यही अधिवेशनबाट पारित गर्छौं, दलहरुबीच विवाद छैन : प्रधानमन्त्री

बुधवार, साउन २३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टिआरसी विधेयकमा कार्यदलमा सहमति बनेपछि पूर्णता दिनको लागि अब कानूनी रुपमा कुनै दुविधा नभएको बताएका छन्।

टीआरसी विधेयकसम्बन्धी कार्यदलले प्रतिवेदन बुझाएपछि बोल्दै समितिले सर्वसहमतिले पारित गरेर पठाउने बताए। उनले यही अधिवेशनबाटै टिआरसी विधेयक पारित गर्ने बताए।

उनले सबै पार्टीहरुसँग परामर्श गरेर नै कार्यदलले सहमति गरेकाले दलहरुबीच फरक मत नरहेको बताए।

सम्बन्धित खबर