![](https://sajhamanch.com/wp-content/uploads/2024/05/devraj-ghimire-1.jpg)
काठमाडौं । सभामुख देवराज घिमिरेले ६ वटा समितिका सभापतिसँग आज दिउँसो ३ बजे सिंहदरवारस्थित कार्यकक्षमा छलफल गर्दैछन् । संसद बिजनेसविहीन भएपछि सभामुखले विधेयक विचाराधीन रहेका ६ वटा समितिका सभापतिसँग छलफल गर्ने भएका हुन् ।
साथै अहिले सवा २ बजे कृषि समितिका सभापतिको शपथ ग्रहण कृषि समितिको हलमा हुने भएको छ ।