२०८१ कार्तिक १, बिहिवार , ०५:२०:४२ बजे

Sajhamanch
'

पौडी खेल्नेक्रममा दुई किशोरीको डुबेर मृत्यु

शुक्रवार, साउन ११, २०८१

झापा । दैलेखको महावु गाउँपालिका-३ स्थित छामघाट खोलामा पौडी खेल्नेक्रममा दुई किशोरीको डुबेर मृत्यु भएको छ ।

शुक्रवार बाख्रा चराउन गएका उनीहरू छामघाट खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दीपेन्द्र मगरातीले जानकारी दिए ।

मृत्यु हुनेमा महाबु गाउँपालिका-३ अमार्सेकी अन्दाजी १४ वर्षीय भावना बुढा र अन्दाजी १६ वर्षीय सपनाकुमारी बुढा रहेको प्रहरी निरीक्षक मगरातीले बताए ।

शुक्रवार, साउन ११, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर