२०८१ कार्तिक ४, आइतवार , ०३:०९:१२ बजे

Sajhamanch
'

स्कटल्याण्डको समुद्री किनारमा ७७ वटा मरेको ह्वेल माछा भेटिए

शुक्रवार, असार २८, २०८१

झापा । स्कटल्याण्डको ओर्कनेमा रहेको समुद्री किनारमा ७७ वटा मरेको ह्वेल माछा फेला परेको छ । ब्रिटिस डाइभर्स मरिन लाइफ रेस्क्यु (बीडीएमएलआर) ले स्यान्डे टापुमा १२ वटा जीवित ह्वेल माछा भेटाएको बताए पनि पछि सबै मरेको जनाएको छ ।

मरेका ह्वेल माछाको समूहमा सात मिटरसम्म लम्बाइ भएको भाले ह्वेल माछा, पोथी ह्वेल माछा र केही बच्चा र हुर्किसकेका ह्वेल माछा रहेका बीबीसीले जनाएको छ । ह्वेल माछाको पूरै समूह मरेको विषयमा अनुसन्धान गर्नै बाँकी रहेको विज्ञहरूले बताएका छन् । उनीहरूले माछा मरेको ठाउँबाट टाढै रहन नागरिकलाई अनुरोध गरेका छन् ।

सम्बन्धित खबर