२०८१ कार्तिक ४, आइतवार , ०७:५३:५५ बजे

Sajhamanch
'

रूसद्वारा युक्रेनी बाल अस्पतालमा आक्रमण, २० भन्दा बढीको मृत्यु

सोमवार, असार २४, २०८१

झापा । रुसले युक्रेनका शहरहरूमा गरेको व्यापाक मिसाइल आक्रमणमा कम्तिमा २० जनाको मृत्यु भएको बीबीसीले समाचार छापेको छ ।

यस आक्रमणमा राजधानी किभमा कम्तिमा ७ जनाको मृत्यु भएको छ । किभका मेयरले बताएअनुसार मिसाइल आक्रमणमा बाल अस्पतालमा हमला भएको थियो ।

अस्पताल खाली गरिएको बताइएको छ । क्रिभी रिहमा पनि अरु १७ जना मारिएका छन् । पूर्वी शहर पोक्रोभ्सकमा पनि तीन जनाको मृत्यु भएको थियो ।

सम्बन्धित खबर