२०८१ कार्तिक ५, सोमवार , ०२:३९:३५ बजे

Sajhamanch
'

भारतको उत्तर प्रदेशमा भागदौड : ज्यान गुमाउनेको सङ्ख्या १२२ पुग्यो

बुधवार, असार १९, २०८१

झापा । भारतको उत्तर प्रदेश हाथरसमा भएको भागदौडमा ज्यान गुमाउनेको सङ्ख्या १२२ जना पुगेको छ । ज्यान गुमाउनेमा धेरै महिला र बालबालिका रहेका छन् ।

हिन्दुहरुको सत्संग कार्यक्रममा हिजो भएको भागदौडमा अझै धेरै मानिस बेपत्ता छन् । घाइतेको भने उपचार भईरहेको छ ।

प्रत्यक्षदर्शी तथा भक्तजनका अनुसार सत्संग सकिएपछि त्यहाँ गएका भक्तजनबीच कथा वाचन गर्ने बाबाको खुट्टाको धुलो लिन प्रतिस्पर्धा हुँदा भागदौड भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सम्बन्धित खबर