२०८१ माघ १६, बुधवार , ०१:१७:५९ बजे

Sajhamanch
'

हङकङका १४ जना प्रजातन्त्रवादी नेता विद्रोह मुद्दामा दोषी ठहर

बिहिवार, जेठ १७, २०८१

झापा । हङकङ अदालतले १४ जना प्रजातन्त्रवादी कार्यकर्तालाई दोषी ठहर गरेको छ । चीनको कानुनअनुसार उनीहरूलाई आजीवन कारावासको सजाय सुनाइएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

अदालतले पूर्व सांसद उङ्ग क्वोक हङ्ग, लैम चेउक टिंग, हेलेना वोंग र रेमंड चैन लगायत १४ जनालाई दोषी ठहर गरेको हो ।

सरकारले बनाएको तीन सदस्यीय समितिले उनीहरूलाई सरकार विरोधी गतिविधि गरेको भन्दै दोषी ठहर गरेको हो । अदालतले अन्य दुई जनालाई भने सफाइ दिएको छ ।

सम्बन्धित खबर