२०८२ पौष २९ मङ्गलवार , १०:००:२८ बजे

Sajhamanch
'

यी प्रदेशमा आज मेघगर्जनसहित वर्षाको सम्भावना

सोमवार, जेठ ७, २०८१

काठमाडौं । स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावका कारण कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा आंशिक बदली छ।पहाडी भूभागका थोरै स्थान तथा तराईका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, मधेश र गण्डकी प्रदेशको एकदुई स्थानमा भारी वर्षको पनि सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

सम्बन्धित खबर

यस्तो रहनेछ आजको मौसम
आइतवार, पौष २७, २०८२
आजको मौसम
सोमवार, पौष २१, २०८२