२०८१ वैशाख १८, मङ्गलवार , ०२:३८:४२ बजे

Sajhamanch
'

संघीय मन्त्री जोशीलाई भेट्न पुगे चिनियाँ राजदूत

मङ्गलवार, वैशाख ४, २०८१

काठमाडौँ। संघीय मामिला तथा समान्य प्रशासन मन्त्री जोशीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भेटवार्ता गरेको छ ।

सिंहदरवास्थित संघीय मन्त्रालयमा भएको भेटघाटमा दुई देश बिच मित्रवत सम्बन्धको बारेमा चर्चा गर्दै दुई पक्षीय सहयोगको बारेमा दुई जना बिचमा कुराकानी भएको बताइएको छ ।

सो क्रममा दुई देशको कर्मचारीलाई विशेष तालिम तथा सहयोग अदालन प्रदानमा सहयोगमा पनि सहकार्य गरिने कुराकानी भएको मन्त्रालय स्रोतले जनाएको छ ।

सम्बन्धित खबर