२०८१ फागुन १४, बुधवार , ०१:५२:०३ बजे

Sajhamanch
'

नेकपा एमाले संसदीय दलको बैठक बस्दै

सोमवार, वैशाख ३, २०८१

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ ।

साथै, संसदका काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रस्तुत हुने  र समितिमा रहेका विचाराधीन विधेयकहरुको बारेमा छलफल हुनेछ एमालेले जनाएको छ ।

सम्बन्धित खबर