
काठमाडौं । प्रदेश लोकसेवा आयोग कोसी प्रदेशले पदपूर्तिका लागि आवेदन माग गरेको छ । प्राविधिक तथा अप्राविधिकतर्फ आयोगले पाँचौं र चौथो तहमा दरखास्त आह्वान गरेको हो ।
आवेदन ढिलोमा वैशाख ३ गतेसम्म दिन सकिनेछ । अनलाइनमार्फत् आवेदन दिनुपर्ने आयोगले जनाएको छ ।