२०८२ जेठ १, बुधवार , ०९:२०:०० बजे

Sajhamanch
'

प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सुरु

बिहिवार, चैत १, २०८०

काठमाडौँ । प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सुरु भएको छ ।

निवर्तमान अर्थमन्त्री डा.प्रकाशशरण महतले फागुन १४ गते संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकता (कर बाहेक) पेस गरेका थिए । सोही विधेयकमाथि बिहीबार बसेको संसद्को बैठकमा छलफल सुरु भएको हो ।

नेपाली काँग्रेस नेतृत्वमा बनेको सत्ता गठबन्धन फुटेसँगै नयाँ सत्ता समीकरणले डा.महतले प्रस्तुत गरेको विनियोजन विधेयक के हुने हो भन्ने यकिन हुन सकेको छैन ।

सम्बन्धित खबर