२०८१ फागुन १३, मङ्गलवार , ०१:०२:२९ बजे

Sajhamanch
'

नेदरल्याण्डसविरुद्ध नेपाल ९ विकटले विजयी

शनिवार, फागुन ५, २०८०

काठमाडौँ । आसिफ र अनिलको अर्धशतक सहित नेदरल्याण्डसविरुद्ध नेपालले शानदार जित निकालेको छ। शनिबार कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको हो।

नेदरल्याण्डसले दिएको १३७ रनको लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो। नेपालका अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्तेलले २८ रनको योगदान दिए।

सम्बन्धित खबर