२०८१ मंसिर १४, शुक्रवार , ०७:१२:४२ बजे

Sajhamanch
'

चीनमा हिमपहिरोमा फसेका दुई सयभन्दा बढीको उद्धार

आइतवार, पौष २९, २०८०

काठमाडौं । चीनको सिनजियाङमा हिमपहिरोमा फसेका दुई सयभन्दा बढीको चिनियाँ प्रहरीले उद्धार गरेको छ ।

चीनको सिनजियाङको अल्ताय प्रान्तको राजमार्गमा हिमपहिरोले ५४ सवारी साधन र २०० भन्दा बढी व्यक्ति फसेका थिए ।

उनीहरू सबैको प्रहरीले उद्धार गरेको छ । दुई घण्टाभन्दा बढीको प्रयासपछि बाटोमा अलपत्र परेका सवारीसाधनलाई खुला गरिएको हो ।

सम्बन्धित खबर