२०८२ वैशाख २७, शनिवार , ०५:३५:४९ बजे

Sajhamanch
'

यी प्रदेशमा आज दिनभर बदली

बिहिवार, पौष ५, २०८०

काठमाडौं । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशको मौसम सामान्यतया सफा छ।तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ। दिउँसो र राति देशभर आंशिक बदली रहने छ। ​देशभरिको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।

सम्बन्धित खबर

आजको मौसम
शुक्रवार, वैशाख २६, २०८२
पहाडी भूभागमा वर्षाको सम्भावना
बिहिवार, वैशाख २५, २०८२
आजको मौसम
बुधवार, वैशाख २४, २०८२