२०८१ पौष १४, आइतवार , ०४:१०:०३ बजे

Sajhamanch
'

आज ३२ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइदैँ

आइतवार, मंसिर १७, २०८०

काठमाडौं । आज ३२ औं अन्तराष्ट्रिय अपांगता दिवस विविध कार्यक्रम गरी मनाइएको छ।

सोही अवसरमा राजधानीमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको हो।

विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९२ देखि बर्सेनि डिसेम्बर ३ मा संसारभर विश्व अपांगता दिवस मनाइन्छ।

यस वर्ष ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धतास अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने मूल नारासहित सो दिवस मनाइएको छ।

भद्रकालीदेखि सुरू भएको प्रभातफेरी कार्यक्रम भृकुटीमण्डप पुगेर भेला भई समापन भएको थियो।

सम्बन्धित खबर