२०८२ मंसिर २७ शनिवार , ०७:४३:१६ बजे

Sajhamanch
'

यस्तो रहनेछ आज र भोलिको मौसम

मङ्गलवार, कार्तिक २८, २०८०

काठमाडौं । अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भेगमा मौसम आंशिक बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागको मौसम सामान्यतया सफा छ।आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा सामान्य हिमपातको सम्भावना छ।

आज राति पनि देशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।बुधबार भाइटीकाका दिन कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

सम्बन्धित खबर

यस्तो छ आजको मौसम
शुक्रवार, मंसिर २६, २०८२
आज यस्तो रहनेछ मौसम
बिहिवार, मंसिर २५, २०८२
यस्तो रहनेछ आजको मौसम
बुधवार, मंसिर २४, २०८२