२०८१ मंसिर १७, सोमवार , ०२:४८:४५ बजे

Sajhamanch
'

इजरायली सेनासँगको भिडन्तमा चार प्यालेस्टाइनीको मृत्यु

बुधवार, कार्तिक १५, २०८०

काठमाडौं । वेस्ट बैंकको जेनिन सहरमा भएको इजरायली सेनासँगको आक्रमणमा चारजना प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायली सेनाले चलाएको गोली लागेर चारजनाको मृत्यु भएको हो । साथै अन्य ६ जना घाइते भएका बताइएको छ ।

झडपले शरणार्थी शिविरको पूर्वाधारमा ठूलो क्षति पुगेको छ । क्याम्पमा प्यालेस्टाइनी लडाकु र इजरायली सेनाबीच झडप भएको थियो । मारिएकामध्ये एकजना इस्लामिक जिहाद अफसुट जेनिन बिग्रेडका संस्थापक २७ वर्षीय वाम इयाद हानौन रहेको बताइएको छ ।

बुधवार, कार्तिक १५, २०८० | International, मिडियाबाट साभार

सम्बन्धित खबर