
काठमाडौँ । इजरायलमा मारिएका नेपाली विद्यार्थी गणेशकुमार नेपालीको शव नेपाल ल्याइएको छ ।
अहिले सम्म इजरायलमा मारिएका मध्य बझाङका नेपालीको शव सहित ५ जनाको शव नेपाल ल्याएकोछ ।
हवाइमार्गबाट ल्याइएको शव बुझन मृतका परिवार , गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा पुगेका थिए।
गत महिना प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी इजरायलमा पढ्न गएका विद्यार्थीको मृत्यु भएको थियो।