२०८१ फागुन १, बिहिवार , ०३:३७:५८ बजे

Sajhamanch
'

नेपाललाई यूएईले दियो १६५ रनको लक्ष्य

सोमवार, कार्तिक ६, २०८०

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा यूएईले नेपाललाई जितका लागि १६५ रनको लक्ष्य दिएको छ ।

टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको हो ।

सम्बन्धित खबर