२०८१ मंसिर १७, सोमवार , ११:१९:४२ बजे

Sajhamanch
'

इजिप्टका राष्ट्रपतिद्वारा प्यालेस्टाइनीहरूलाई समर्थन

बिहिवार, कार्तिक २, २०८०

काठमाडौं । इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले प्यालेस्टाइनी जनतालाई इजिप्टको पूर्ण समर्थन रहेको बताएका छन् ।

प्यालेस्टाइनको समर्थन गर्दै उनले सिनाइ प्रायदिव्पमा स्थानान्तरण गर्ने कुनैपनि प्रयास नगर्न चेतावनी दिए । उनले काइरो भ्रमणमा रहेका जर्मन चान्सलर ओलाफ स्कोल्जसँगको संयुक्त पत्रकार सम्मेलनमा सिसीले प्यालेस्टाइनीहरुलाई आफ्नै भूमिबाट विस्थापित गर्ने निर्णयको विरोध गर्ने बताए ।

सिनाइमा विस्थापित हुनु भनेको इजिप्ट इजरायल बीचको दीर्घकालीन शान्तिलाई खतरामा पार्ने र इजिप्टको क्षेत्रमा इजरायलविरुद्धको आक्रमण हस्तान्तरण गर्नु भएको बताए ।

सिसीले गाजापट्टीको अस्पतालमा आक्रमण परी मृत्यु भएका ५०० जनाको शोकमा तीन दिने शोकको घोषणा समेत गरेका छन् ।

बिहिवार, कार्तिक २, २०८० | International, मिडियाबाट साभार

सम्बन्धित खबर