२०८१ पौष २६, शुक्रवार , ०१:१३:५४ बजे

Sajhamanch
'

कोसी प्रदेशका मुख्यमन्त्री कार्कीले आज शपथ लिँदै

आइतवार, असोज २८, २०८०

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीको शपथ कार्यक्रम राखिएको जनाएको छ ।कार्कीलाई शनिबार प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीको पक्षमा ४७ जना सांसदले सनाखत गरेपछि खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नेपाली कांग्रेसका आठ र नेकपा (एमाले)का ३९ सांसद परिचयपत्रसहित भेला भएर सनाखत गरेपछि कार्कीका पक्षमा बहुमत पुगेको थियो ।कोसी प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ सदस्य आवश्यक पर्छ ।

सम्बन्धित खबर