
काठमाडौँ । विश्वकप क्रिकेट२०२३ अन्तर्गत आज न्युजिल्यान्ड र नेदरल्यान्ड्सबीच खेल हुने भएको छ।
राजिव गान्धी इन्टरनेशनल स्टेडियममा हुने खेल दिउँसो २ः १५ बजे सुरु हुनेछ।
साविकको उपविजेता न्युजिल्यान्ड केन विलियमसनको कप्तानीमा मैदान उत्रने छ भने स्कट नेदरल्यान्ड्स एडवर्डसको कप्तानीमा मैदान उत्रने छ।