२०८२ जेठ २, बिहिवार , ०८:२२:०० बजे

Sajhamanch
'

प्रधानमन्त्री आज कैलाश पर्वत र मानसरोवर जाने

बिहिवार, असोज ११, २०८०

ल्हासा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार कैलाश पर्वत र मानसरोवर जाँदै छन्।प्रधानमन्त्री दाहाल बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्नेछन् र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नेछन्।नेपाली भ्रमण दलका अन्य सदस्य पनि प्रधानमन्त्रीसँगै कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि जाने तय भएको छ।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बुधबार तिब्बतको ल्हासा आइपुगेका थिए। उनी यहाँ विभिन्न द्विपक्षीय भेटघाटका साथै र निरीक्षण अवलोकनमा व्यस्त रहे। गत शनिबार अमेरिकाबाट सिधै चीन पुगेका प्रधानमन्त्री दाहाल शनिबार स्वदेश फर्किने कार्यक्रम छ।

सम्बन्धित खबर

आजको मौसम
बिहिवार, जेठ २, २०८२
प्रतिनिधिसभा बैठक बस्दै
बिहिवार, जेठ २, २०८२